गहिराइ
(gahirai)
नाम
अर्थ
नाम
- ना॰ [गहिरो+आइ] १. गहिरो हुनाको भाव वा अवस्था; गहिरोपन; गाम्भीर्य;
- गम्भीरता । २. उत्खनन आदि गर्ने क्रममा सङ्केत गरिएकोभन्दा तलको ठाउँ
अंग्रेजीमा अर्थ
नाम
- depth
- profundity
- deepness