गैरानुरूपलिङ्गी
(gairanurupalinggi)
नाम
अर्थ
नाम
- कुनै व्यक्ति आफूलाई लैङ्गिकताको कुनै परिभाषा अनुरूप ठान्दैन
- पुरुषत्व र नारीत्वको परम्परागत परिभाषा अनुसार आफ्नो लैङ्गिक प्रतुतीकरण नअटाउने व्यक्तिहरू
अंग्रेजीमा अर्थ
नाम
- Gender Non-conforming
उदाहरण
गैरानुरूपलिङ्गीहरू आफूलाई लैङ्गिकताका माइनाहरूमा राख्दैनन्