गोटी
(goti)
नाम
अर्थ
नाम
- पासा, बुद्धिचाल, क्यारेमबोर्ड आदि खेलमा प्रयोग गरिने काठ, धातु, प्लाष्टिक आदिबाट बनेका विभिन्न आकारका टुक्रा वस्तु
अंग्रेजीमा अर्थ
नाम
- piece, gamepiece
उदाहरण
१. बुद्धिचालका काला सेता गोटीहरू एकै ठाउँमा मिसिएका छन्