गजधम्म
(gajadhamm)
क्रियाविशेषण
अर्थ
क्रियाविशेषण
- क्रि॰ वि॰ [गजधुम्मे ठूलो रास वा थुप्रो परेर रहने किसिमले; नचलमलाईकन;
- धुमधुमती । > गजधम्मे— वि॰ गजधम्म परेको; टसको मस नभई बस्ने
अंग्रेजीमा अर्थ
क्रियाविशेषण
- sitting idly