गजदन्त
(gajadant)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] १. हात्तीको दाँत; हस्तीदन्त । २. गणेश । ~ मणि— ना॰ हात्ती पूरै
- छिप्पिएपछि त्यसका दाँतभित्र पाइने ठूला खालको मोतीका दानाजत्रो पदार्थ; हात्तीका
- दाँतको बहुमूल्य पदार्थ
अंग्रेजीमा अर्थ
नाम
- elephant tooth
- elephant's tusk