गलाइ
(galai)
नाम
अर्थ
नाम
- ना॰ [रू गल् (ं+आइ॰] गल्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] गलाइनु— क॰
- क्रि॰ गलाउने काम गरिनु; गल्ने पारिनु
अंग्रेजीमा अर्थ
नाम
- melting
- dissolving