गला
(gala)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ गले १. टाउको र धडलाई जोड्ने बीचको गोलाकार केही लामो अङ्ग;
- घाँटी; कण्ठ । २. सङ्गीतात्मक स्वर; आवाज
अंग्रेजीमा अर्थ
नाम
- gullet
- musical voice
- necklace