Englishनेपाली

गलत

(galat)
नाम

अर्थ

नाम
  1. वि॰ [अ॰] १. ठीक नभएको; बेठीक; अनुचित; गल्ती । २. झूटो; असत्य; मिथ्या
  2. (कुरा, भनाइ, लिखत आदि) । ३. अशुद्ध । ~ फहमी— ना॰ १. नभएको वा अपत्यारिलो
  3. हल्ला; होहल्ला । २. झुक्यान; भ्रम । > गलती— ना॰ हे॰ गल्ती

अंग्रेजीमा अर्थ

नाम
  1. false
  2. wrong
  3. erroneous
  4. impure

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।