गल्ती
(galti)
नाम
अर्थ
नाम
- ना॰ [अ॰ गलती] १. नियम, रीति, सिद्धान्त आदिका दृष्टिले हुने वा गरिने भूल;
- भूलचूक; बिराम । २. भाषा, व्याकरणका दृष्टिले भएको वा गरिने भूल; अशुद्धि । ३. अनुचित
- काम; नसुहाउँदो आचरण
अंग्रेजीमा अर्थ
नाम
- mistake
- error, fault