Englishनेपाली

घाँस

(ghans ghas)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰ घासे गाईबस्तुले आहारको रूपमा खाने झार, तृण आदि र रूख वा पोथ्राका
  2. पात, मुन्टा आदि हरियोपरियो चीज । ~ खाने— वि॰ पशुजस्तो; बुद्धि नभएको । ~ पात—
  3. ना॰ १. भुईंघाँस र डालेघाँस; घाँसफुस; पातपतिङ्गर । २. महत्त्वहीन वस्तु; रद्दी चीज;

अंग्रेजीमा अर्थ

नाम
  1. fodder
  2. grass

उदाहरण

अाज गाई बिरामी भएछ त्यसैले घाँस खाएकै छैन

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।