गर्भपतन
(garbhapatan)
नाम
अर्थ
नाम
- गर्भमा रहेको बच्चा तुहाउने काम
- गर्भमा रहेको बच्चा समय नपुगी तुहिएर खेर जाने काम
अंग्रेजीमा अर्थ
नाम
- Abortion
उदाहरण
१. नेपालमा गर्भपतनलाई कानूनी मान्यता दिइयो