Englishनेपाली

गर्मी

(garmi)
नामविशेषण

अर्थ

नाम
  1. तातो मौसम।
  2. ना॰ [फा॰] १. तातोपन; पोल्ने स्थिति; उष्णता । २. गरम हुने ऋतु; घाम चर्किने समय; ग्रीष्म ऋतु । ३. रन्कने वा जोसिने स्थिति वा आवेग;
  3. रिस; क्रोध । ४. भिरिङ्गी रोग

अंग्रेजीमा अर्थ

नाम
  1. heat; summer
  2. heat
  3. summer (season of the year)
विशेषण
  1. hot

उदाहरण

गर्मीमा धेरै पानी पिउनुपर्छ।We should drink lots of water in the heat.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।