गरिब
(garib)
नाम
अर्थ
नाम
- वि॰ [अ॰ गरीबे १. धन–सम्पत्ति केही नभएको; निर्धन; निर्धो; दरिद्र; कङ्गाल;
- गरिप । २. दीनहीन; दुःखी । ~ गुरुवा— ना॰ गरिबहरूको समुदाय; गरिब जनता । ~ परवर—
- वि॰ गरिबगुरुवाहरूको पालनपोषण गर्ने; दीनदयालु । — मारा— वि॰ गरिबहरूलाई सताउने;
अंग्रेजीमा अर्थ
नाम
- indigent
- needy
- poor