Englishनेपाली

गम्य

(gamy)
विशेषण

अर्थ

विशेषण
  1. वि॰ [सं॰] १. जान योग्य; जान लायक । २. स्त्रीसमागम गर्न योग्य । ३. ज्ञान
  2. गर्नुपर्ने; जान्न–बुझ्न उचित । ४. सजिलैसँग जान सकिने; पुग्न सकिने

अंग्रेजीमा अर्थ

विशेषण
  1. knowledgeable
  2. approachable
  3. accessible
  4. able to have sexual intercourse

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।