Englishनेपाली

गाथा

(gatha)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] १. सरलता तथा विस्तारपूर्वक गाइने सत्य घटना र विशिष्ट तथ्ययुक्त
  2. प्रभावोत्पादक गीतिकथा; गीतात्मक कथा वा वृत्तान्त (व्याले) । २. कसैको प्रशंसा वा
  3. स्तुति; स्तोत्र; गुणगान

अंग्रेजीमा अर्थ

नाम
  1. story
  2. song
  3. fame
  4. celebrity

उदाहरण

पृथ्वी जयन्तिकाे अबसरमा रीयाले विरहरूकाे गाथा गाइन

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।