घहरिनु
(ghaharinu)
क्रियापद
अर्थ
क्रियापद
- अ॰ क्रि॰ १. घट्तै जानु; घर्कनु । २. पतन हुँदै जानु; ओरालो लाग्नु । >
- घहथ्याइ— ना॰ घहरिने भाव, क्रिया वा प्रक्रिया । घहथ्याइनु— क॰ क्रि॰ घहरिन लाइनु
- घहथ्याउनु— प्रे॰ क्रि॰ घहरिन लाउनु; घहरिने पार्नु
अंग्रेजीमा अर्थ
क्रियापद
- to go down
- to dwindle