घलघल
(ghalaghal)
क्रियाविशेषण
अर्थ
क्रियाविशेषण
- ना॰ [अ॰ मू॰ घल्+अ (बि॰)] पेटमा वायु भरिएर कराउने किसिमले; तरल पदार्थ
- पोखिँदा वा खन्याउँदा शब्द निस्कने गरी । > घलघलती/घलघली— क्रि॰ वि॰ अझ घलघल शब्द
- गर्ने किसिमले
अंग्रेजीमा अर्थ
क्रियाविशेषण
- rumbling sound