Englishनेपाली

घन्कनु

(ghankanu)
क्रियापद

अर्थ

क्रियापद
  1. अ॰ क्रि॰ [घनक्क+नु] १. धेरै जनाले एकैसाथ बोल्दा, पाठ गर्दा वा लोली
  2. मिलाउँदा ठूलो आवाज आउनु; धेरै बाजा एकै चोटि बज्दा ठूलो स्वर निस्कनु । २. रन्को छुट्नु;
  3. प्रतिध्वनि निस्कनु । > घन्काइ— ना॰ घन्कने क्रिया वा प्रक्रिया । घन्काइनु— क॰ क्रि॰

अंग्रेजीमा अर्थ

क्रियापद
  1. resound
  2. to have echoing jingling
  3. make a loud sound

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।