घाँटी
(ghanti)
नाम
अर्थ
नाम
- टाउको र छाती जोड्ने शरीरको भाग।
- ना॰ १. धडमाथि र शिरमुनि रहेको गोलाकार तथा लामो, भित्रबाट सास फेर्ने,
- बोल्ने र खाएको कुरा पेटमा पुथ्याउने नलीहरू भएको अङ्ग; कण्ठ; गलो । २. गर्धन; घिच्रो
अंग्रेजीमा अर्थ
नाम
- the neck; the throat
उदाहरण
चिसोले उसको घाँटी दुख्यो।His throat hurt from the cold.