Englishनेपाली

घटाउ

(ghatau)
नाम

अर्थ

नाम
  1. ना॰ १. घटी हुने चाल । २. घटाउने काम वा क्रिया । ३. गणितमा बढी
  2. सङ्ख्याबाट अर्को सङ्ख्या झिक्ने वा कम गर्ने प्रक्रिया । > घटाउनु— प्रे॰ क्रि॰ १. घट्ने
  3. पार्नु; कम गराउनु । २. मासिने वा खर्च हुने पार्नु । ३. छोटो हुने पार्नु; छोट्ट्याउनु

अंग्रेजीमा अर्थ

नाम
  1. deduction
  2. decrease
  3. subtraction

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।