घटाउ
(ghatau)
noun
Meaning in English
noun
- deduction
- decrease
- subtraction
Meaning in Nepali
noun
- ना॰ १. घटी हुने चाल । २. घटाउने काम वा क्रिया । ३. गणितमा बढी
- सङ्ख्याबाट अर्को सङ्ख्या झिक्ने वा कम गर्ने प्रक्रिया । > घटाउनु— प्रे॰ क्रि॰ १. घट्ने
- पार्नु; कम गराउनु । २. मासिने वा खर्च हुने पार्नु । ३. छोटो हुने पार्नु; छोट्ट्याउनु