घटी
(ghati)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] १. चालीस पलाको समय; चौबीस मिनेटको अवधि; घडी । २. घण्टा,
- मिनेट आदि सूचित गर्ने यन्त्र; घडी । ३. सानो घडा । वि॰ [घट्+ई] कम; थोरै; न्यून; अल्प । ~ बढी— ना॰ सानोठूलो; घटबढ; कमबेसी
अंग्रेजीमा अर्थ
नाम
- short
- less
- little
- scanty