घिच्नु
(ghichnu ghicnu)
क्रियापद
अर्थ
क्रियापद
- स॰ क्रि॰ १. नराम्रो किसिमले खानु; हसुर्नु । २. अर्कालाई मन नपर्ने गरी
- खानु; अन्याय वा अपमान हुने गरी खानु । >
अंग्रेजीमा अर्थ
क्रियापद
- to eat