घिउ
(ghiu)
नाम
अर्थ
नाम
- दूधबाट बनाइने पाकेको मक्खन।
- दुधलाई फेटेर निकालिने चल्लो पदार्थ
- मोही पारेर निकालिएको चिल्लो पदार्थ
अंग्रेजीमा अर्थ
नाम
- ghee; clarified butter
- Ghee (Butter)
उदाहरण
भातमा घिउ हालेर खाइन्छ।Ghee is eaten mixed with rice.