घिडघिडो
(ghidaghido)
नाम
अर्थ
नाम
- वि॰ १. छोड्न पनि नसकिने र स्वीकार गरिहाल्न पनि नहुने । २. कत्ति नै
- सम्झाएबुझाए पनि नमान्ने; एकोहोरो । ३. मर्न लागेको; अधमरो । ना॰ ४. आँटेको काम गर्न
- नपाउँदा हुने मनको बेचैनी । ५. धोको; अन्तिम इच्छा
अंग्रेजीमा अर्थ
नाम
- stubborn
- importunate