Englishनेपाली

घिन

(ghin)
क्रियापद

अर्थ

क्रियापद
  1. ना॰ [सं॰ घृणो कुनै मन नपर्दो वा फोहर कुरो देख्ता मनमा हुने सिकसिको; घीन;
  2. घृणा । ~ लाग्दो— वि॰ १. फोहर; फोहरी । २. अनाचारी । स्त्री॰ घिनलाग्दी । >
  3. घिनाइ— ना॰ घिनाउने भाव, क्रिया वा प्रक्रिया । घिनाइनु— अ॰ क्रि॰ घिन मानिनु

अंग्रेजीमा अर्थ

क्रियापद
  1. dislike
  2. disgust
  3. aversion
  4. hatred

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।