घोडेटो
(ghodeto)
नाम
अर्थ
नाम
- ना॰ [घोडो+एटो] घोडा चढेर हिँड्न सकिनेसम्मको बाटो; चौपाया जनावर आदिमा
- मालसामान लदाएर आवतजावत गर्न हुने खालको बाटो । घोडे दूबो— ना॰ [घोडा+दूबो] कुशका
- जस्ता फूल फुल्ने साह्रो र ठूलो एक जातको दूबो । घोडे बन्सो— ना॰ [घोडा+बन्सो]
अंग्रेजीमा अर्थ
नाम
- horse track