चढ्नु
(chadhnu cadhnu)
क्रियापद
अर्थ
क्रियापद
- अ॰ क्रि॰ [सं॰ चर+नु] १. कुनै वस्तुमाथि बस्नु; माथि पुग्नु; उक्लनु । २. मर्यादा
- नाघ्नु; मात्तिनु; बढ्नु । ३. चढाइनु; अर्पित हुनु । > चढाइ— ना॰ १. चढ्ने–चढाउने भाव,
- क्रिया वा प्रक्रिया । २. उकालो । ३. स्वरको आरोहण (सङ्गीत) । ४. आक्रमण; हमला
अंग्रेजीमा अर्थ
क्रियापद
- to climb
- to rise
- to ride (vehicle, horse)
- to ascend (throne)