घोरिनु
(ghorinu)
क्रियापद
अर्थ
क्रियापद
- अ॰ क्रि॰ [अ॰ गौर+नु] १. गौर गर्नु; विचार गर्नु; गम्नु । २. घोत्लिनु । ३
- सम्झने चेष्टा गर्नु
अंग्रेजीमा अर्थ
क्रियापद
- to think deeply
- to think deeply, ponder
- to concentrate
- to observe