Englishनेपाली

घोत्लिनु

(ghotlinu)
क्रियापद

अर्थ

क्रियापद
  1. अ॰ क्रि॰ [घोत+लि+नु] १. ज्यादै पीर परेका बखतमा मुन्टो निहुराएर बस्नु;
  2. झोक्राउनु । २. चिन्ताले घोरिनु; सोचाइमा पर्नु । घोत्ल्याइँ— ना॰ घोत्लिनेपन वा अवस्था;
  3. घोत वा विचारका विभिन्न तत्त्वको समीक्षण; विचारमग्नता; सोचधर्मिता । घोत्ल्याइ—

अंग्रेजीमा अर्थ

क्रियापद
  1. to think deeply

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।