घोट्नु
(ghotnu)
क्रियापद
अर्थ
क्रियापद
- स॰ क्रि॰ [सं॰ घोटन+नु] १. कुनै कडा वस्तुलाई चिल्लोचम्किलो पार्नका निम्ति
- अर्को वस्तुमा मल्नु वा रगेड्नु । २. खल गर्नुग् पिँध्नु । ३. खूबसित काम लगाउनु; जोत्नु । >
अंग्रेजीमा अर्थ
क्रियापद
- to rub
- to overwork, exploit