घस्नु
(ghasnu)
क्रियापद
अर्थ
क्रियापद
- स॰ क्रि॰ [सं॰घर्ष्+नु] १. बिस्तारै दल्नु वा रगड्नु । २. मालिस गर्नु; तेल लगाउनु
- ३. लिप्नु (घर, चुलो, आँगन इ॰)
अंग्रेजीमा अर्थ
क्रियापद
- to rub
- to abrade to anoint
- to rub on, anoint