Englishनेपाली

घुमाउने

(ghumaune)
नाम

अर्थ

नाम
  1. वि॰ [घुम्+आउने] १. घुम्न लाउने; घुमाएको; रिबाउने । २. घुमाउरो परेको; फेरो
  2. पार्ने । ~ घर— ना॰ घुमाउरो छानो भएको घर; पाखा नछुट्टिने गरी बनाइएको, बाटुलो
  3. छानो भएको घर । ~ चौतारो— ना॰ वरिपरि घुमाएर वृत्ताकार पारी बनाइएको चौतारो

अंग्रेजीमा अर्थ

नाम
  1. rotary
  2. revolving

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।