घुमाउने
(ghumaune)
noun
Meaning in English
noun
- rotary
- revolving
Meaning in Nepali
noun
- वि॰ [घुम्+आउने] १. घुम्न लाउने; घुमाएको; रिबाउने । २. घुमाउरो परेको; फेरो
- पार्ने । ~ घर— ना॰ घुमाउरो छानो भएको घर; पाखा नछुट्टिने गरी बनाइएको, बाटुलो
- छानो भएको घर । ~ चौतारो— ना॰ वरिपरि घुमाएर वृत्ताकार पारी बनाइएको चौतारो