Englishनेपाली

घुम्नु

(ghumnu)
क्रियापद

अर्थ

क्रियापद
  1. अ॰ क्रि॰ १. कमजोरी आदिले चक्कर खानु; रिङ्नु; चक्कराउनु । २. मन्दिर, मण्डप
  2. आदिलाई परिक्रमा गर्नु; प्रदक्षिणा गर्नु । ३. यताउति डुल्नु; टहल्नु । ४. काम न काजसित
  3. लरखराउनु; अल्लारिनु

अंग्रेजीमा अर्थ

क्रियापद
  1. to stroll
  2. to roam
  3. to tour
  4. to wander

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।