घुम्नु
(ghumnu)
verb
Meaning in English
verb
- to stroll
- to roam
- to tour
- to wander
Meaning in Nepali
verb
- अ॰ क्रि॰ १. कमजोरी आदिले चक्कर खानु; रिङ्नु; चक्कराउनु । २. मन्दिर, मण्डप
- आदिलाई परिक्रमा गर्नु; प्रदक्षिणा गर्नु । ३. यताउति डुल्नु; टहल्नु । ४. काम न काजसित
- लरखराउनु; अल्लारिनु