घुँडा
(ghunda)
नाम
अर्थ
नाम
- खुट्टाको बीचको जोर्नी।
- ना॰ [घुँडोको ति॰ ।)] १. हे॰ घुँडो । २. मुख्य ठाउँ (दिव्य॰) । ~ घुँडा— वि॰ १
- घुँडासम्म आउने (पानी) । २. घुँडासम्म पुगेको (कट्टु, धोती आदि) । ~ धसाइ— ना॰ धेरै
अंग्रेजीमा अर्थ
नाम
- the knee
उदाहरण
लडेपछि उसको घुँडा खुजुलियो।His knee was scraped after he fell.