Englishनेपाली

घ्याम्पे

(ghyampe)
नाम

अर्थ

नाम
  1. वि॰ [ीयाम्पो+ए] १. घ्याम्पाजस्तो पेट भएको; भुँडीवाल । २. ठूलो; बडेमाको
  2. ~ ऐँसेलु— ना॰ ठूलाठूला टोप्रा हुने एक जातको ऐँसेलु । ~ केरा— ना॰ विशेष मोटो र
  3. थुम्क्याइलो बोट हुने एक जातको केरा । ~ डाँडो— ना॰ घ्याम्पाजस्तो आकार भएको डाँडो । ~

अंग्रेजीमा अर्थ

नाम
  1. potbellied

उदाहरण

निरज त मोटाएर घ्याम्पे भएछ

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।