गोरख
(gorakh)
नामविशेष नाम
अर्थ
नाम
- ना॰ [गोरखनाथ (योगी॰] गोरखनाथ । — काली— ना॰ गोरखा जिल्लाको सदर
- मुकाममा अवस्थित एक प्रसिद्ध देवी । — तुम्बा— ना॰ लौकाका जस्ता पात र सेता फूल
- हुने,लहरामा फल्ने, तरकारी खान हुने, लौकाजस्तै तर अलि डल्लो एक जातको फल । — धन्दा—
अंग्रेजीमा अर्थ
विशेष नाम
- Gorakhnath