Englishनेपाली

गोदावरी

(godavari godawari)
नामविशेष नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] १. बाग्मती अञ्चलको ललितपुर सहरका आग्नेय कोणमा रहेको हरेक
  2. बाह्र वर्षमा मेला लाग्ने एक प्रसिद्ध तीर्थ । २. दक्षिण भारतमा रहेको एक प्रसिद्ध नदी;
  3. हिन्दूहरूका पवित्र सात नदीमध्ये एक — ना॰ [फा॰ गुलदाउदी] कुना–कुना परेका नरम, भुवादार पात हुने र शरद् ऋतुमा केस्रादार सेता, पहेँला फूल फुल्ने एक बोट तथा त्यसैको फूल

अंग्रेजीमा अर्थ

विशेष नाम
  1. Godavari (a city in Sudurpashchim, Nepal)

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।