गृह
(grih)
नामविशेषण
अर्थ
नाम
- १. बस्नका लागि बनाइएको भवन; घर
विशेषण
- घरभित्रको; आन्तरिक
अंग्रेजीमा अर्थ
नाम
- Home
उदाहरण
उनलाई अतिथि गृहमा ल्याएर राखे
पाकिस्तानको वैदेशिक नीति यसको गृह नीतिबाट प्रभावित छ