गुहु
(guhu)
नाम
अर्थ
नाम
- ना॰ [प्रा॰ गूहे पेटमा खानेकुरा पचिसकेपछि गुदबारबाट ६याँकिने मल; विष्ठा; टट्टी;
- दिसा; आची । — धाई— ना॰ १. बालकहरूको स्याहारसुसार गर्ने स्त्री; आइमाई धरालो । २
- केटाकेटीका थाङ्नाथरा धुने स्वास्नीमानिस
अंग्रेजीमा अर्थ
नाम
- excrement, feces