गुफा
(gupha)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ गुहो १. पहरो, ढुङ्ग्यान आदि जमिनमा बनेको सुरुब; ओडार । २. ऋषि,
- मुनि वा जोगी–सन्न्यासी बस्ने कुटी । ३. बाघ–भालु आदिको ओडार
अंग्रेजीमा अर्थ
नाम
- cave
- den, lair
उदाहरण
ऋषिहरू गुफामा बस्थे।