Englishनेपाली

गुलाफी

(gulaphi)
नामविशेषण

अर्थ

नाम
  1. वि॰ [गुलाफ+ई] १. गुलाफजस्तो रबको; हल्का रातो रब भएको । २
  2. गुलाफसम्बन्धी; गुलाफको । ३. हल्का; नजानिँदो छाँटको (घोचपेच, नशा, पीडा आदि) । ~
  3. छेड— ना॰ बाहिर थाहै नपाइने, भित्र भने बिझ्ने किसिमले गरिने कुरो; चाल नपाउने किसिमले

अंग्रेजीमा अर्थ

नाम
  1. pink
विशेषण
  1. pink
  2. rose-coloured
यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।