हामी
(hami)
सर्वनाम
अर्थ
सर्वनाम
- आफूसहितको समूहलाई बुझाउने शब्द।
- वक्ताले आफूसहित अन्य एक वा एकभन्दा बढी व्यक्तिलाई
अंग्रेजीमा अर्थ
सर्वनाम
- we; us
- We
- we (inclusive and exclusive)
उदाहरण
हामी नेपाली हौं।We are Nepali.