हाम्रो
(hamro)
सर्वनाम
अर्थ
सर्वनाम
- कुनै कुरासँग सम्बन्ध जनाउने प्रथम पुरुषको बहुवचन रूप
अंग्रेजीमा अर्थ
सर्वनाम
- our
- genitive of हामी (hāmī): our
उदाहरण
१. यो सन्धि र सम्झौताबाट हाम्रो भविष्य अन्धकारमय हुने छैन