हाँस्नु
(hansnu hasnu)
क्रियापद
अर्थ
क्रियापद
- खुसी वा रमाइलोमा मुखबाट आवाज निकाल्ने काम।
- खित्का छोड़नु; खुशी हुनु
अंग्रेजीमा अर्थ
क्रियापद
- to laugh; to smile
- To laugh
- to smile
उदाहरण
बच्चा हेरेर सबै हाँसे।Everyone laughed looking at the child.