हाइकु
(haiku)
नाम
अर्थ
नाम
- पाँच, सात, पाँच अक्षरका तीन हरफमा जम्मा सत्र अक्षर भएको र ऋतुलाई विम्ब बनाएर लेखिएको जापानी शैलीको कविता
अंग्रेजीमा अर्थ
नाम
- haiku (a Japanese form of poetry consisting of 5-7-5 syllables in three lines)
उदाहरण
वास्तवमा सुन्दर र सफल हाइकु सिर्जना शास्त्र बुझेर मात्र पुग्दैन