Englishनेपाली

हस्तमैथुन

(hastamaithun hastamaithuna)
नाम

अर्थ

नाम
  1. हातको प्रयोगबाट गरिने मैथुन; यौनसम्पर्क नगरीकन यौनअङ्गको घर्षण गरेर आनन्द प्राप्त गर्ने यौनव्यवहार

अंग्रेजीमा अर्थ

नाम
  1. masturbation

उदाहरण

अध्ययनहरुमा पुरुषले बढी र महिलाहरुले केही कम हस्तमैथुन गर्ने कुरा देखिएको छ

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।