हस्तमैथुन
(hastamaithun hastamaithuna)
noun
Meaning in English
noun
- masturbation
Meaning in Nepali
noun
- हातको प्रयोगबाट गरिने मैथुन; यौनसम्पर्क नगरीकन यौनअङ्गको घर्षण गरेर आनन्द प्राप्त गर्ने यौनव्यवहार
Examples
अध्ययनहरुमा पुरुषले बढी र महिलाहरुले केही कम हस्तमैथुन गर्ने कुरा देखिएको छ